काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा युवा नेता गणेशबहादुर बिष्टले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।


ADVERTISEMENT


शनिबार राष्ट्रिय सभागृह पुगेर बिष्टले उम्मेदवारी दर्ता गराएका हुन् । बिष्टले यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए ।
उनी नेविसंघका पूर्वउपाध्यक्ष समेत हुन् ।


ADVERTISEMENT

# # #