काठमाडौं  – नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज  निर्वाचन प्रकृया सुरु भयो जस अन्तर्गत विभिन्न उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता भयो । उम्मेदवारी मनोनयन दर्ता गराउँदा देखिएका केहि तस्बिरहरु :


ADVERTISEMENT