काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट पदाधिकारीका लागि मतदान सुरु हुँदैछ ।


ADVERTISEMENT


मतदान सुरु हुन लागिरहे पनि मतपत्र नआइपुगेका कारण मतदानमा ढिलाइ भइरहेको  छ  ।


ADVERTISEMENT

# # #


भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्।