काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन परिसर राष्ट्रिय सभागृह भृकुटीमण्डप मतदान स्थलमा सोमबार सुरक्षामा सुरक्षाकर्मी खटिइएका छन्  ।


ADVERTISEMENT


मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो । तस्विर, रासस