जाजरकोट-सरस्वती आधारभूत विद्यालय मटेला, गर्खाकोटका शिक्षक दीपक बस्नेतको मंगलबार भीरबाट लडेर मृत्यु भएको छ ।


ADVERTISEMENT


घर फर्कने बाटो भिरालो तथा अप्ठ्यारो भएकोले बस्नेत भीरबाट चिप्लिएर लडेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।


ADVERTISEMENT

# # #


विद्यालयबाट घर फर्किने क्रममा भीरबाट चिप्लिएर २ सय मिटर तल खस्दा घाइते भएका बस्नेतको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी प्राथमिक शिक्षक हुन् ।