काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टस क्लवले गरेको कार्यक्रममा उनले देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सरकार असफता तर्फ उन्मुख भएको बताएका हुन् । उपमाहासचिव ज्ञावलीले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको बताउदै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको तर्क गरे ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


उनले संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले चाहेको बताउँदै संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखे ।

प्रतिकृया

प्रतिकृया