काठमाडौँ – चिराग सुरीले शानदार ब्याटिङ गरेपछि चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युएईले नेपाललाई १९३ रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वाधिक नटआउट ८४ रन हाने ।


ADVERTISEMENT

# # #