काठमाडौँ– नेपालको पाँचौ प्रधानमन्त्री स्तरीय भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रवार भारत प्रस्थान गर्दैछन् ।


ADVERTISEMENT


भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उनी पत्नी आरजु देउवा राणासहित अन्य भ्रमण टोलीका साथ भारत जान लागेका हुन् ।


ADVERTISEMENT

# # #


पाचौँ पटकको प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा जना लागेका प्रधानमन्त्री देउवाको स्वागतका लागि भारतमा पनि विशेष तयारी थालेको देखिएको छ ।

यस भ्रमणले नेपाल–भारतका लागि विशेष महत्व राख्ने द्विपक्षको विश्वास छ ।

भिडियो हेर्नुहोस् :