काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् ।


ADVERTISEMENT

# # #