काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहिद गेट उद्घाटन गर्न आज सिरहा जाँदैछन् । दाहालले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT


तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ ।


ADVERTISEMENT

# # #


२०७० को संविधानसभा निर्वाचनमा सिरहा दाहालको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर–५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए । तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन् । गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।