काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतका ‘राम’ पनि अधुरो रहेको बताएका छन् । लुम्बिनी भ्रमणलाई सम्बोधन गर्नै क्रममा उनले नेपालबिना भारतका राम पनि अधुरा रहेको घारणा व्इक्त गरेका हुन् ।


ADVERTISEMENT


‘मलाई राम्ररी थाहा छ, नेपाल बिना हाम्रा राम पनि अधुरा छन्’, उनले भने, ‘भारतमा रामको ठूलो मन्दिर बनिरहेको खबरले नेपालीहरु पनि त्यत्तिकै खुसी भएका छन् ।’ मोदीले संसारकै सबैभन्दा अग्लो पर्वत सगरमाथाको देश नेपाल, अनेकौ तीर्थस्थल, मन्दिर, मठले भरिएको देश दुनियाँमा नभएको उल्लेख गर्दै नेपालको भरपुर प्रशंसा गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, उनले आफ्नो यस भ्रमण राजनीतिक नभई आध्यामिक रहेको समेत तर्क व्यक्त गरेका छन्