नवलपरासी – विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम गिरी विजयी भएका छन् । गिरीले ७ हजार ६ सय ५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका डम्बर जिसीले ७ हजार ५ सय ५९ मत ल्याए ।


ADVERTISEMENT


गाउँपालिकाका जीसी निवर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै उपाध्यक्षमा एमालेकी भगवतीदेवी बैदवार ७ हजार ६ सय ७१ मतसहित विजयी भइन् ।


ADVERTISEMENT

# # #