काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी र रामहरी खतिवडा यतिवेला उदयपुरको चुनावी अभियानमा जुटेका छन ।


ADVERTISEMENT


रामहरी खतिवडा र बलबहादुर केसी उदयपुरको कटारीमा पुगेर चुनावी अभियान चलाइरहेका छन । अभियानमा कटारी नगरपालिका वडा नम्बर ५ शिसाघारी मा स्वतन्त्रवाट स्थानीय निर्वाचनमा वडा अध्यक्ष विजयी भएका शंकर राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।


ADVERTISEMENT

# # #


राइलाई खतिवडा र के सिले फुलमाला लगाइ पार्टी प्रवेश गराएको रामहरी खतिवडाका स्वकिय सचिव हुकुम राइले बताए ।