काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १३ हजारभन्दा मतका साथ आफ्नो अग्रता कायम गरेका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितको तुलनामा साहको पक्षमा  १३ हजार ६६१ बढी मत  बढी खसेको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले कुल २९ हजार ५८२ मत प्राप्त गरेका छन् । जबकी उनका प्रतीस्पर्धी स्थापितको मतपरिणाम १५ हजार ९२१ मा सिमित छ ।


ADVERTISEMENT

# # #


यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले १५ हजार १०मत प्राप्त गरेकी छन् ।