काठमाडौँ – लामो समय देखि काठमाडौँ महानगरपालिले फोहोर उठाउन नसकेपछि वडा नं. १६ ले आफै फोहोर उठाउन थालेको छ । वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले वडाकै पहलमा फोहोर उठाउन सिरु गरिएको बताए ।


ADVERTISEMENT


उनले सोमबार वडा नं। १६ मा पर्ने सोह्रखुट्टे चोकबाट सुरु गर्दै कालधारा र श:श गेटमा रहेको फोहरको अल्पकालीनव्यवस्थापनमा जुटेको जनाए । फोहोर व्यवस्थापनका लागि उनी आफै सडकमा उत्रिएका थिए ।


ADVERTISEMENT

# # #


काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह काठमाडौँको फोहोर उठाउन विभिन्न पहल गरे पनि सफल भएका छैनन् ।