काठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।


ADVERTISEMENT


सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची, शून्य समय र विविध गरी तीन एजेन्डामा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #