काठमाण्डौं-मादक पदार्थको सेवनबाट चुनाव विरोधी हिंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।


ADVERTISEMENT


ललितपुरका विभिन्न स्थानमा योमरीपुन्ही जात्रा, नवदुर्गा जात्रा, बालकुमारी जात्रा, ब्रम्हायणी, भैरव र गणेशको खट जात्रा भइरहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता नरेन्द्र चन्दले मतदाताले चाडपर्वमा बढी मादक पर्दाथ सेवन गरी झैझगडा र अन्य हिंसात्मक क्रियाकलाप गर्न सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको बताए ।