काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गर्ने युवाहरुको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


युथ कांग्रेस आवद्ध युवाहरुले अर्थमन्त्रीको राजीनामा माग गर्दैै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकाड प्रर्दशन गरेका थिए ।