काठमाण्डौं-साँझ ५ बजेनै आरम्भ गर्ने भनिएको मतगणना व्यवस्थापन ढिलाईका कारण साढे ६ बजे मात्रै आरम्भ भएको छ ।


ADVERTISEMENT


निर्वाचन क्षेत्र नं १ को धुनीवेंसी नगरपालिका र सिद्धलेक गाउँपालिकाबाट प्रतिनिधि सभा र प्रदेश सभा दुवैको मतगणना आरभ्म गरिएको छ भने निर्वाचन क्षेत्र नं २ को त्रिपुरेस्वर, गंगाजमुना र ज्वालामुखी गाउँपालिकाबाट आरम्भ गरिएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा १ को सिद्धलेक गाउँपालिका र धुनीवेंसी नगरपालिका तर्फ २ हजार मत गणना गरे पछि पौने ९ बजे सार्वजनिक गरिएको मत परिणम अनुसार वाम गठबन्धनका भुमी त्रिपाठीले १२ सय ४० र नेपाली कांग्रेसका विश्व अर्यालले ६ सय ९५ मत प्राप्त गरेका थिए ।