काठमाडौं— काठमाडौं क्षेत्र नं. १ को मतगणना सुरु भएको छ। दोस्रो चरण अन्तर्गत हिजो बिहीबार भएको मतदान भएको थियो। शुक्रबार बिहान सर्वदलीय बैठक गरी मतगणना थालिएको हो।


ADVERTISEMENT


राष्ट्रिय सभागृहमा मतगणना थालिएको हो।


ADVERTISEMENT

# # #


यो क्षेत्रबाट विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, काँग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनका माओवादी नेता अनिल शर्मा उम्मेदवार छन्।