कैलाली– कैलाली जिल्लाको क्षेत्र नं ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको क्षेत्रमा मत गणना सुरु भएको छ ।


ADVERTISEMENT


दोस्रो चरणमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट आरजु राणा देउवा संघको लागि उमेदवार बनेकि छिन् । उक्त क्षेत्रको कैलाली उपमहानगर पालिकाको ६ र ९ नं वडाको मत गणना सुरु भएको छ ।


ADVERTISEMENT

# # #


५ नं क्षेत्रको मतगणना क्षेत्रीय स्वास्थ्य निदेशनालयको हलमा भइरहेको छ ।  आरजुका प्रतिस्पर्धी वाम गठबन्धनका नारदमुनि राना छन् ।