काठमाडौँ-१ मा प्रकाशमानको सुरुवाती अग्रता कायमै, रवीन्द्रको अवस्था के छ ?
Posted by Himalaya Post | २२ मंसिर २०७४, शुक्रबार १६:२१ |
काठमाडौँ – काठमाडौँ १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले सुरवाती अग्रता कायम राखेका छन् । उनले पछिल्लो परिणाम अनुसार ४६१९ मत पाएका छन् । उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई ५६७ मतले पछि पारेका छन् ।