काठमाण्डौं-एमाले नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले २९ हजार ४ सय ७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT