सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन् ।


ADVERTISEMENT


उनी ५१३८ मतसहित अग्रस्थानमा छन्।


ADVERTISEMENT

# # #


कांग्रेसका उम्मेदवार विजय गच्छदार ३७४४ सय मत ल्याएका छन् ।

गच्छदारभन्दा चौधरी ९ सय बढी मतले अगाडि छन् ।