झापा-५ क्षेत्र रहेको झापामा वामगठवन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । पछिल्लो अपडेटको आधारमा झापाको मत परिणाम यस प्रकार रहेका छ ।


ADVERTISEMENT


क्षेत्र नम्बर १


ADVERTISEMENT

# # #


सुरेन्द्र (राम) कार्की (माओवादी केन्द्र)-१२७८६

विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)-११९०९

झापा क्षेत्र नं. २

पवित्रा निरौला खरेल(नेकपा एमाले)-८४५२

उद्धव थापा (नेपाली कांग्रेस)-५६०८

झापा क्षेत्र नं. ३

राजेन्द्र लिङ्देन (राप्रपा) -११०५५

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस) -८०५९

झापा क्षेत्र नं. ४

एल. पी साँवा (लिम्बू) (एमाले) -१३९२५

देउमान थेवे (नेपाली कांग्रेस)- ८६४०

झापा क्षेत्र नं ५

केपी शर्मा ओली (एमाले)- १२,६८८

खगेन्द्र अधिकारी (कांग्रेस)-५४६१