काठमाण्डौं-झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अगाडि रहेका छन् ।


ADVERTISEMENT


कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मत ल्याएर लिङ्देनलाई पछ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #