काठमाण्डौं-प्रतिनिधि सभातर्फ रुपन्देही-२ का एमाले उम्मेदवार विष्णु पौडेलले अग्रता फराकिलो पारेका छन् । पछिल्लो परिणामअनुसार एमालेका बिष्णु पौडेलले २० हजार १०४ मत पाएका छन् । काँग्रेसका युवराज गिरीको ८ हजार ८७१ छन् ।


ADVERTISEMENT


प्रदेश सभा (क) एमालेका लिला गिरि १२ हजार ५९२ मत ल्याएका छन् । काङ्ग्रेसका काजिमान श्रेष्ठ ५२३३ मत पाएका छन् । प्रदेश सभा (ख) तर्फ एमालेका भोज प्रसाद श्रेष्ठ ९११८ मत काँग्रेसका महेशमान सिहंको ५३९२ मत छ ।


ADVERTISEMENT

# # #