काठमाडौँ – चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले अग्रता लिएका छन । सुवातमा राप्रपाका विक्रम पाण्डेसंग पछाडी परेपनि उनले अहिले अग्रता लिएका छन ।


ADVERTISEMENT


ताजा अवस्थामा पचण्डले ५७५६ मत ल्याएका छन । रापपाका विक्रम पाण्डेभन्दा उनले २४९७ मतले अगाडी रहेका छन् । उनलाई पच्छयाइ रहेका पाण्डेले ३३५९ लाई प्राप्त गरेका छन ।


ADVERTISEMENT

# # #


यहाँ पाण्डेलाई कांगेसले सघाएको थियो ।