काठमाडौँ– पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांगेसका देवेन्‍द्रराज क‌ँडेलले अगता लिएका छन ।


ADVERTISEMENT


उनले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्‍याम यादव अहिरलाई पछाडी पारेका हुन् । पछिल्लो परिणम अनुसार कँडेलले ८१४१ पाप्त गरेका छन ।


ADVERTISEMENT

# # #


प्रमुख पतिस्पर्धी घनश्‍याम यादव अहिरले ५६३९ ल्याएका छन् । उनीहरुबीच २५०२ मतको अन्तर रहेको छ ।