काठमाण्डौं-राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभामा विजयको खाता खोलेको छ । राजपाका अनिलकुमार झा रौतहट क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।


ADVERTISEMENT


झाले २१ हजार ८५ मत ल्याएर जित हात पारे भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४ सय ८४ मत ल्याए ।


ADVERTISEMENT

# # #