काठमाण्डौं-राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यद राजेन्द्र महतो धनुषा क्षेत्र नं. ३ बाट विजयी भएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतले पराजित गर्दै महतो विजयी भएका हुन ।


ADVERTISEMENT

# # #


महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गरेका छन् । निधिले २७ हजार ८ सय २८ प्राप्त गरेको छन् ।