काठमाडौं-मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ ।


ADVERTISEMENT


प्रादेशकि तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लो संसद््को भन्दा तीन गुणाले बढ्नेछ । अघिल्लो संसद् सञ्चालन खर्च वार्षिक एक अर्ब ४० करोड रुपैयाँ भएको अभिलेख छ । मुलुक संघीय संरचनामा जानुअघि केन्द्रीय संसद्मात्र थियो ।


ADVERTISEMENT

# # #


अब संघीय संघीयसंगै प्रदेश संसद सञ्चालन हुने भएपछि खर्च वार्षिक ४ अर्ब २५ करोड रुपैयाँ पुग्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमको भनाई छ ।