काठमाडौँ – नेपालमा थप ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ७ सय ४५ पिसिआर परीक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टिजेन परीक्षणका क्रममा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ जना निको भएका छन् ।

हाल नेपालमा ६ सय ६७ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।