काठमाडाैं – कांग्रेस नेता डा शेखर कोइरालाले मतदान गरेका छन् । आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


ADVERTISEMENT


उनी मोरङ क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् ।