काठमाडौं – नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् ।


ADVERTISEMENT


सिंहले काठमाडौँ–१६ मा रहेको पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गरेका हुन् । उनीसँगै पत्नी सिर्जना सिंहले मतदान गरेकी छन् ।


ADVERTISEMENT

# # #