काठमाडौं-जिल्लाको बर्दगोरिया नगरपालिका-४, निबुवागोजिमा शनिबार बिहान टक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएका छन् ।


ADVERTISEMENT


ना ६ ख नम्बरको ट्रक सडकनजिकैको कल्भटमा ठोक्किएर भएको दुर्घटनामा चालक हरिप्रसाद चौधरीको मृत्यु भएको छ भने सहचालक अनिल चौधरी घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्रीय प्रहरी कार्यालय, अत्तरियाले दिएको जानकारी अनुसार, घाइते अनिल चौधरीको दुवै खुट्टा भाँचिएको छ । उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।