काठमाडौं-पेरुमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ र ६ जना घाईते भएका छन् ।


ADVERTISEMENT


राजधानी लिमाबाट उत्तरमा पर्ने कर्भ डेल डियाल्बोमा बस सडकबाट १ सय मिटर तल समुद्री किनारमा बस खसेको हो । बसमा ५० जना सवार थिए ।


ADVERTISEMENT

# # #


पेरुमा सडक दुर्घटना सामान्यजस्तै हुँदै गएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१६ भएका ३ हजार ८ सय दुर्घटनामा ४ सय ९३ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।