काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आज पनि आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफललाई निरन्तरता दिइने बताइएको छ ।


ADVERTISEMENT


बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । सांसदहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।


ADVERTISEMENT

# # #