काठमाडौँ—  भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ ।


ADVERTISEMENT


आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो । यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ ।


ADVERTISEMENT

# # #


आदित्य एल–१  सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् । यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन ।

याे पनि :