काठमाडाैँ – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
अदालतका न्यायाधीश सरुवाबढुवा भएका कारण सुनुवाइ स्थगित भएको अदालत स्रोतले जनाएको छ ।