काठमाडौं– सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो।


ADVERTISEMENT


गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीले भोलिको विदा स्विकृत भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


तामांग घेदुंगले फागुन ४ गते ल्होसार भएको तर, गलत क्यालेन्डर तयार पारेर माघ ४ मै बिदा दिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।