काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता कल्याण गुरुङले पार्टी नेतृत्वले आफ्नो नजिककोलाई मात्र हेरेकाले आफूजस्ता नेताहरु पछाडि परेको बताएका छन् ।


ADVERTISEMENT


न्युज२४ टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्व विधान तथा मापदण्डमा नचल्नु तथा एकलौटी ढंगबाट निर्णय गर्ने परिपार्टीले गर्दा नै कांग्रेस डुब्न लागेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


भिडियो हेर्नुस्