काठमाडौँ– नेपाल प्रहरीका ८ जना डिएसपी एसपीमा बढुवा भएका छन् । लामो समय रोकिएको बुधबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।


ADVERTISEMENT


रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए । बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन् ।


ADVERTISEMENT

# # #