काठमाडौँ– जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।


ADVERTISEMENT


संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ लगिएको छ । उनीसँग गाडीमा को–को थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

यद्यपि खानको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।