काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा नयाँ प्रस्ताव पेश गरेको छ ।


ADVERTISEMENT


शुक्रवार बसेको बैठकले नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव सम्बन्धि नयाँ प्रस्ताव गरेको हो । प्रस्तावपछि कार्यदलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।


ADVERTISEMENT

# # #


कानुन मन्त्री पदम गिरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् भने रास्वपा सांसद शिखिर खनाल पनि पार्टी सभापति रवि लामिछाने भेट्न गएका छन्।