बिनाश काले बिपरिते बुद्दी! ऋण लाग्दा नडराउनु , दिन लाग्दा डराउनु ! बत्ती निभ्नु आघी धपक्क बल्छ! मरे पछि डुमै राजा! अर्का को आङ को जुम्रा देख्नेले आफ्नो आङ को भैसी देख्दैन ! घरको बाघ बनको स्याल! उधारो प्रेम को कैची हो!


ADVERTISEMENT


लाटो खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ ! कुक्कुरलाई हड्डी पैचो! एक पटक को चोर्, सदा को चोर ! आफै त महादेव उतनो पर कस्ले देला बर! भाइ फुटे गवार लुटे ! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! आफै त महादेव उतनो पर कस्ले देला बर!


ADVERTISEMENT

# # #


हाथ को माछा छोरेर पोखरी को माछा खोज्ने ! औंला दिदा डुडो निल्ने ! काग भन्दा कोइली चन्ख ! जो सहे सो रहे ! बाघ बुढो स्याल तन्नेरी एक हुँदैन! टुहुरो को दिन फर्कन्छ! हाती चले बजार तो कुता भुके हजार!