काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।


ADVERTISEMENT


नामिबियाले दिएको १३९ रनको झिनो चुनौति पच्छ्याउन मैदानमा उत्रिएको नेपालको लागि ओपनर दिलीप नाथ शून्य रन बनाइ आउट भएका हुन् । पहिलो बलमै उनी आउट भए । नामिबियाका लागि जेजे स्मितले पहिलो सफलता दिलाएका छन् ।


ADVERTISEMENT

# # #


नेपालको इनिङ सम्हाल्न कप्तान पारस आफै आएका छन् ।