नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै असार ७, २०८१ | काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । ADVERTISEMENT बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । ADVERTISEMENT बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।