काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
सोमबार सिंहदरबार पुगेर ओलीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री एवं मन्त्रीपरिषद्का कार्यालय पुग्दा प्रधानमन्त्री ओलीलाई कर्मचारीहरुले स्वागत गरेका थिए । उहाले सोमबार नै पद तथा गोपनियताको सपथ गरेका थिए ।
कांग्रेससंग सहमति भएपछि ओली चौथो पटक प्रधानमन्त्री भएका हुन् ।



























































