कञ्चनपुर– आफ्नै श्रीमती लाहु डगौरालाई दाउराले हानी हत्या गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ बस्ने ४२ वर्षीय बिरु डगौरालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #